images

२०८३ आश्विन २७ गते

images
images
images
  • बैंक वित्त
  • हिमालयन बैंकले एफपीओ जारी गर्ने, सेबोनमा...

हिमालयन बैंकले एफपीओ जारी गर्ने, सेबोनमा दियो आवेदन

हिमालयन बैंकले एफपीओ जारी गर्ने, सेबोनमा दियो आवेदन

images
images
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंकले सो कार्यका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

    images
    images

    बैंकले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० अनुपात कायम गर्न प्रिमियम मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

    नेपाल राष्ट्र बैंकबाट एफपीओ निष्कासन गर्ने अनुमति पाएको बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट यो प्रस्ताव अनुमोदन गरेको छ ।राष्ट्र बैंकको स्वीकृती र साधारण सभाको अनुमोदनसँगै सेयर निष्कासन प्रकृयाका लागि बैंक सेबोनमा पुुगेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend