काठमाडौंः नेपाल एसबिआई बैंकले कर्मचारीहरु माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीहरु माग गरेको हो ।
बैंकले चिफ अपरेटिङ अफिसरका लागि १ जना, हेड इन्भेष्टमेन्ट बैंकिङका लागि १ जना, रिसर्च यूनिटका लागि १ जना र ट्रेनी असिस्टेन्टका लागि २ जना कर्मचारी माग गरेको सुचनामा पनि उल्लेख छ ।
ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २४ गतेभित्र आवेदन दिनुपर्ने सुचनामा पनि उल्लेख गरिएको छ ।





.gif)





