images

२०८३ आश्विन १७ गते

images
images
images

शिक्षकहरूको आन्दोलनमा घुसपैठ

शिक्षकहरूको आन्दोलनमा घुसपैठ

images
images
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जनालाई नियन्त्रणमा लिइएको छ । 

    images
    images

    माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडक खण्डमा आज बिहान विरोध प्रदर्शनका क्रममा एक जनाले आन्दोलनरत शिक्षकहरूका विरुद्धमा नाराबाजी गर्दै हिँडेका थिए ।

    आन्दोलनकारी शिक्षक विरुद्ध नारावाजी गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । आफू विद्यार्थीको अभिभावक भएको बताउँदै ती व्यक्तिले शिक्षकहरूको आन्दोलनका विरुद्धमा अभिव्यक्ति दिएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend