images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • नेपाल एसबिआई बैंकका ग्राहकलाई धुलिखेल लज...

नेपाल एसबिआई बैंकका ग्राहकलाई धुलिखेल लज रिसोर्टमा १५% सम्म छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई धुलिखेल लज रिसोर्टमा १५% सम्म छुट

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौ. । नेपाल एसबिआई बैंक र धुलिखेल लज रिसोर्टबिच बैंकका सम्पुर्ण डेविट कार्ड र मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी अला कार्ट मेनु रकममा १५% सम्म छुट दिने सम्झौता भएको छ । 

    images
    images

    उक्त सम्झौतापत्र बैंकका चिफ मेनेजर एवं बाग्मती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र धुलिखेल लज रिसोर्टका प्रवन्धक संचालक प्रेम कण्ठ श्रेष्ठ बिच आदान–प्रदान भएको थियो ।

    नेपाल एसबिआई बैंकले विगत ३१ वर्ष देखी बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैकिङ, ७ प्रादेशिक कार्यालय  र १ कर्पोरेट कार्यालय संचालनमा छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend