images

२०८३ कार्तिक ७ गते

images
images
images
  • समाचार
  • समता घरेलु लघुवित्तको नेप्सेमा करिब १४...

समता घरेलु लघुवित्तको नेप्सेमा करिब १४ लाख ८४ हजारभन्दा बढी कित्ता सूचीकृत

समता घरेलु लघुवित्तको नेप्सेमा करिब १४ लाख ८४ हजारभन्दा बढी कित्ता सूचीकृत

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण १८ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण १८ २०८१
  • काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ लाख ८४ हजार ७८५ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ती पश्चात् कायम हुन आएको उक्त शेयर शुक्रवार नेप्सेमा सूचीकृत गराएको हो ।

    images
    images

    आगामी कारोबार दिनदेखि कारोबार योग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तले समान हैसियत अर्थात १ः१ अनुपातमा प्राप्ती गरेको हो ।

    नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा धितोपत्रको सूचीकरण गरिएको र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सूचीकरण खारेज गरिएको छ । मनकामना स्मार्ट लघुवित्त सूचीकरण खारेज गरी त्यस कम्पनीको १४ लाख ८४ हजार ७८५ कित्ता शेयर समता घरेलु लघुवित्तको नामममा कायम गरी कुल ५६ लाख ४० हजार ६३ कित्ता शेयर सूचीकृत रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend