images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • बीमा प्राधिकरणले गार्डियन माइक्रोकाे विषेश साधारणसभा...

बीमा प्राधिकरणले गार्डियन माइक्रोकाे विषेश साधारणसभा रोक्यो

बीमा प्राधिकरणले गार्डियन माइक्रोकाे विषेश साधारणसभा रोक्यो

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा रोकिएको छ ।कम्पनीका सचिव रामप्रसाद पौडेलका अनुसार इन्स्योरेन्सको गत चैत १८ गते बसेको बैठकको निर्णय अनुसार वैशाख ५ गते शुक्रबार बोलाइएको विशेष साधारणसभा बीमा प्राधिकारले रोक लगाएको हो ।

    images
    images

    प्राधिकरणको नियम महाशाखाले वैशाख २ गतेको पत्रबाट विशेष साधारणसभा रोक्न निर्देशन दिएको थियो । उक्त निर्देशन पछि कम्पनीले साधारणसभा गर्न रोक लगाएको पौडेलले जानकारी दिए । 

    बीमा प्राधिकरणका निर्देशक शम्भुराज लामिछानेका अनुसार इन्स्योरेन्सले आफूखुशी गरेकाले विषेश साधारणसभामा रोक लगाएको खबरहबलाई बताए ।

    images
    images

    ‘सभा बस्नुभन्दा पहिले प्राधिकरणबाट स्वीकृति लिनुपर्छ, त्यो लिएको थिएन होला’, लामिछानेले खबरहबसँग भने, ‘आफूखुशी गरेपछि रोकिएको हो ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend