images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : नेप्सेमा करिब...

प्रि ओपन सेसन : नेप्सेमा करिब ५ अङ्कको वृद्धि

प्रि ओपन सेसन : नेप्सेमा करिब ५ अङ्कको वृद्धि

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.९८ अंकले बढेको छ ।

    images
    images

    सेसन अवधिमा ४.९८ अङ्क बढेर नेप्से २७०१.२२ विन्दुमा पुगेको छ । सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.२५ अङ्क बढेको छ ।

    उक्त सेसनमा  ४१ कम्पनीका २ हजार ४१७ कित्ता शेयर किनबेच हुँदा १२ लाख ६७ हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये २८ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend