images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर...

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २० २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २० २०८१
  • काठमाडौं। राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ६० रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।

    images
    images

    कम्पनीको आर्थिक वर्ष २०६७र६८ देखि आर्थिक वर्ष २०६९र७० सम्मको इनफोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन प्राधिकरणबाट गत माघ १७ गते स्वीकृत भएको छ ।

    सोहि अनुसार कम्पनीले सञ्चालनमा ल्याएकोे मुनाफामा सरिक हुनेगरी (बोनस दिने गरी)जारी गरेको सबै किसिमका बीमालेखमा आव २०८१र८२ का लागि नयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ । बोनसदर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend