images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • सिटिजन्स बैंकले प्रशंसनिय कार्य गर्दै आएको...

सिटिजन्स बैंकले प्रशंसनिय कार्य गर्दै आएको रक्षा नेपाललार्ई सहयोग प्रदान

सिटिजन्स बैंकले प्रशंसनिय कार्य गर्दै आएको रक्षा नेपाललार्ई सहयोग प्रदान

images
images
मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौं । सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यौन शोषणमा परेका बालिका र महिला, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेको सुरक्षाको लागि प्रशंसनिय कार्य गर्दै आएको संस्था रक्षा नेपाललार्ई सहयोग प्रदान गरेको छ ।

    images
    images

    बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्री र स्यानिटरी प्याडको लागी सहयोग प्रदान गरेको छ । दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र पुर्नस्थापनामा लागिपरेको रक्षा नेपालले सीप, शिक्षा, काउन्सेलिङ, कानूनी सहयोग, आत्मरक्षामार्फत आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ । समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाँउदा संस्थाको संचालनमा केही सहजता हुने बैंकले विश्वास लिएको छ ।

    बैंकले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend