images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • यस्तो छ आज फलफूल तथा तरकारीको...

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

images
images
सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • काठमाडौंः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
    त्यसैगरी सानो गोलभेडा लोकल २२.६७, रातो आलु ३२.६७, प्याज ४१, गाजर लोकल ३५, गाजर तराई २५, बन्दा लोकल १२.३३, बन्दा तराई १०, बन्दा नरिवल १७.६७, स्थानीय काउली २५, स्थानीय काउली ज्यापु २५, सेतो मुला लोकल १७.६७, लाम्चो भान्टा ३०, डल्लो भान्टा ३५, तने बोडी ७०, मटरकोशा ६५, घिउ सिमी लोकल ७५, घिउ सिमी हाइब्रीड ७५, घिउ सिमी राजमा ७५ र टाटे सिमी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    images
    images

    यस्तै तिते करेला ५५, लौंका ४५, परवर लोकल ८५, परवर तराई ८५, घिरौला ५५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, भिण्डी ६५, बरेला ५०, पिडालु ८५, रायो साग ६६।६७, पालुङ्गो साग ७५, चमसुर साग ९५, तोरीको साग ३५, मेथीको साग ८५, प्याज हरियो ४५, बकुला ४५, तरुल ९५, कन्ये च्याउ १५०, डल्ले च्याउ ३७६।६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ६५, सजिवन(मुन्गा) १६६.६७, बन्दा रातो ५६, जिरीको साग ६०, सेलरी १५०, पार्सले २७६.६७, अदुवा १२०, भेडे खुर्सानी ९० र नेपाली लसुन २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend