images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • आगलागी करिब एक घण्टापछि नियन्त्रणमा आएको...

आगलागी करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगलागी करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौंः काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो । 

    images
    images

    औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिएका छन् । 

    ‘अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ’, एसपी बोहोराले जानकारी दिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend