images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • दुर्गा प्रसाईं पक्राउ परेको नेपाल प्रहरीद्वारा...

दुर्गा प्रसाईं पक्राउ परेको नेपाल प्रहरीद्वारा पुष्टि

दुर्गा प्रसाईं पक्राउ परेको नेपाल प्रहरीद्वारा पुष्टि

images
images
शुक्रवार, चैत्र २९ २०८१
शुक्रवार, चैत्र २९ २०८१
  • इटहरीः यहि चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको नेपाल प्रहरीले पुष्टि गरेको छ।

    images
    images

    प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईंलाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरेका छन् । तर उनलाई प्रहरीको विशेष ब्यूरोले भारतमा पुगेर नियन्त्रणमा लिएको जनाइएको छ । उनका अनुसार प्रसाईको साथबाट उनका बडीगार्ड दिपक खड्का पनि नियन्त्रणमा आएका उल्लेख गरिएको छ।

    प्रवक्ता दिनेश कुमार आचार्यले भने, ‘उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो । निजको साथबाट उनका बडीगार्ड दिपक खड्का पनि सँगै रहेका छन् ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend