images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • वर्षासँगै गएको पहिरोले अवरुद्ध कर्णाली करिडोर...

वर्षासँगै गएको पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

वर्षासँगै गएको पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • कालीकोट । कर्णाली करिडोरअन्तर्गत रातिको वर्षासँगै गएको पहिरोले अवरुद्ध कालीकोटको खुलालु-लैफु सडकखण्ड एकतर्फी रूपमा खुलेको छ ।

    images
    images

    पहिरोले अवरुद्ध सान्नी त्रिवेणी-३सिस्ने गडामा व्यवसायी र प्रहरी मिलेर पहिरो पन्छाएपछि सडक खुलेको हो ।  रास्कोट-८ मा पर्ने भात्तडी र पचालझरना-८ जारकोट गएको पहिरो सडक विभागको एक्स्काभेटरले पहिरो हटाएर बिहीबार दिउँसो ३ बजेदेखि भएको हो। करिडोरको ३ ठाउँमा पहिरो गएर यातायात अवरुद्ध भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend