काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले वैज्ञानिकहरूले लामो समयदेखि दिँदै आएको जलवायु संकटसम्बन्धी चेतावनीलाई विश्वका राजनीतिज्ञहरूले बेवास्ता गरेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको मानवीय तथा विकास...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend