गोरखा। उत्तरी गोरखाको मनास्लु पदमार्गमा निस्कने फोहर सङ्कलन र व्यस्थापनका लागि विभिन्न ४० स्थानमा डस्टबिन राखिएको छ।स्थानीयवासीको सहभागितामा फोहर व्यवस्थापनका लागि पदमार्गमा डस्टबिन राखिएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend