images

२०८३ आश्विन १८ गते

images

काठमाडौं ।मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउने सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न...

  • © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend