असोज १२, २०८३, काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउँदै काठमाडौंमा पहिलो पटक लिट्मस पावर पार्टनर्स मिट २०२६ आयोजना गरेको छ । कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend