गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ गर्न सुरुआत गरिएको छ । मालिका २ दर्लिङमा बेसारको प्याकेटिङ गरी बिक्रीवितरण गर्न थालिएकोे हो ।जनविकास केन्द्रद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend