काठमाडौं । नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि आफूखुसी ड्युटीमा अनुपस्थित रहेको पाइएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालले सोमबार सार्वजनिक सूचना जारी गर्दै उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend