images

२०८३ आश्विन २७ गते

images
images
images

मुग्लिन–नारायणगढ सडकमा पहिरो हटाइयो, यातायात सञ्चालन

मुग्लिन–नारायणगढ सडकमा पहिरो हटाइयो, यातायात सञ्चालन

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ। मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलताल नजिक सोमबार बिहान खसेको पहिरो हटाइएपछि सडकमा पुनः सवारी आवागमन सञ्चालनमा आएको छ।

    images
    images

    आज बिहान करिब ६ः३० बजे खसेको पहिरोका कारण सडक केही समयका लागि अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी साधन रोकिएका थिए।

    सम्बन्धित निकायले पहिरो पन्छाएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ। हाल रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ अघि बढिरहेका छन् भने उक्त सडकखण्डमा यातायात सहज रूपमा सञ्चालन भइरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend