काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष प्रेमारालक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend