पाल्पा । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाका राजमार्ग तथा अन्य ग्रामीण सडक अवरुद्ध भएका छन् । पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत तानसेनबुटवल सडक खण्डको सिद्धबाबा क्षेत्र तथा माथागढी गाउँपालिका१, चिदीपानीस्थित आर्यभञ्ज्याङरामपुर सडकखण्डमा...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend