फिक्कल (इलाम), २९ असार । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्कराजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिएका छन्...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend