काठमाडौँ, १२ असार । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा फैलिँदै गएको भन्दै टोलटोलमा मनोसामाजिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।कामपा स्वास्थ्य विभागले ह्यापी माइन्डसँगको सहकार्यमा काठमाडौँमा सञ्चालन गरेको मनोसामाजिक स्वास्थ्य शिविर...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend