यस कोहोर्टअन्तर्गत छनोट भएका १२ स्टार्टअपहरू आगामी ६ महिनामा आफ्ना प्रारम्भिक प्रोटोटाइप वा पहिलो चरणका परियोजनालाई विकासको नयाँ स्तरमा पुर्याउने तयारीमा छन्।ओथारो इन्क्युबेशन कार्यक्रमले उद्यमशीलताको प्रवर्द्धन तथा नेपालको स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउने विश्वास गरिएको छ।...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend