बागलुङ । बागलुङ नगरपालिका९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भए । गतवर्ष उनी आफ्नै खत्री एग्रो फार्ममा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend