झापा, २२ कात्तिक । मौरी दिदी भनेर परिचित शिवसताक्षी नगरपालिका११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगले मरेका छन् । अब उनको ५० घारमा मात्र मौरी बाँकी छन् । अठार वर्षअघि रु एक हजारको...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend