images

२०८३ आश्विन १६ गते

images

काठमाडौं।देशभर हालसम्म करिब १ लाख ३७ हजार हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ। कृषि विभागका अनुसार यो कुल लक्ष्य क्षेत्रफलको करिब १० प्रतिशत मात्र हो। गत वर्षको तुलनामा रोपाइँ ०.४ प्रतिशतले वृद्धि भएको विभागले जनाएको...

© 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend