images

२०८३ कार्तिक ७ गते

images
images
images
  • समाचार
  • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साउन...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साउन २९ गते लकइन अवधि सकिने

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साउन २९ गते लकइन अवधि सकिने

images
images
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
  • काठमाडौँ -सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीको ४ करोड १८ लाख ४० हजार कित्ता सेयरको लकइन अवधि साउन २९ गतेबाट समाप्त हुने भएको हो ।

    images
    images

    संस्थापक समूहको १ करोड ४० लाख र कर्मचारी समूहको ३ लाख कित्ता सेयर लकइनमा रहेको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend