images

२०८३ कार्तिक ७ गते

images
images
images
  • समाचार
  • प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो...

प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

images
images
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
  • काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.५९ अंकले बढेर २७०८.२४ विन्दुमा पुगेको हो।

    images
    images

    यो समयमा ८८ स्क्रिप्सको १६ हजार १०७ कित्ता सेयर १ करोड २३ लाख ५३ हजार ९ रुपैयाँमा खरिदबिक्री भए।

    कारोबारमा आएका ६३ स्टकको मूल्य बढ्दा १२ वटाको घट्यो । बाँकी ९ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend