images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • सुजुकीको ‘नयाँ वर्ष २०८२ जितौँ...

सुजुकीको ‘नयाँ वर्ष २०८२ जितौँ टन्न धनराशि’ योजना सार्वजनिक

सुजुकीको ‘नयाँ वर्ष २०८२ जितौँ टन्न धनराशि’ योजना सार्वजनिक

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रा.लि.ले ‘नयाँ वर्ष २०८२ जितौँ टन्न धनराशि’ योजना ल्याएको छ । 

    images
    images

    यो योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ३५००१ मा एसएमएस गरी न्यूनतम रु ८००० देखि रु १ लाखसम्म क्यासब्याक पाउनेछन् । साथै यसमा एक्सचेन्ज र फाइनान्स्को पनि सुविधा छ । कम्पनीले ५ वर्षको वारेन्टीका साथै पञ्च वर्षीय फ्रि–सर्भिसको योजना पनि ल्याएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend