images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • पत्रकार महासंघको स्थापना दिवसका अवसरमा निःशुल्क...

पत्रकार महासंघको स्थापना दिवसका अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने

पत्रकार महासंघको स्थापना दिवसका अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं । नेपाल पत्रकार महासंधको ७०औँ स्थापना दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा शिविर महासंघको केन्द्रीय कार्यालयमा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ कार्यक्रम सञ्चालन पनि गरिनेछ ।

    images
    images

    स्वास्थ्य शिविर आगामी शनिवार बिहान ९ बजेदेखि १ बजेसम्म महासंघको केन्द्रीय कार्यालयमा हुनेछ । शिविरमा बिएमआइ (बडी मास इन्डेक्स), उच्च रक्तचाप मापन, मधुमेह जाँच, मिर्गौलासम्बन्धी जाँच, पाठेघरको मुखको स्क्रिनिङलगायत परीक्षण हुनेछन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्थापना दिवसका अवसरमा महासंघसँग सहकार्य गर्दै केन्द्र र उपत्यका बाहिरका जिल्लामा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने जानकारी गराए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend