images

२०८३ आश्विन २७ गते

images
images
images

८.३१ अंकले बढ्यो नेप्से : प्री ओपन सेसन

८.३१ अंकले बढ्यो नेप्से : प्री ओपन सेसन

images
images
अर्थ समाचार
मंगलवार, श्रावण १५ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण १५ २०८१
  • काठमाडौं : सेयर कारोबार साताको तेस्रो दिन प्री ओपन सेसनमा नेप्से परिसूचक ८ अंक बढीले वृद्धि भएको छ। नेप्से परिसूचक ८.३१ अंकले बढेर २६६९.४१ विन्दुमा पुगेर बन्द भएको छ।

    images
    images

    यो समयमा ६५ वटा स्क्रिप्सको ९५ हजार ९४ कित्ता सेयर ३ करोड ७७ लाख ५९ हजार १९५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका स्क्रिप्समध्ये ३८ वटाको मूल्य बढ्दा २० वटाको घटेको छ।

    प्री ओपन सेसनमा ६ वटा स्क्रिप्सको मूल्य भने स्थिर रह्यो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend