images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • एलएस अटोले पोखरामा हुने वाडा...

एलएस अटोले पोखरामा हुने वाडा अटो शोमा आफ्नो लोकप्रिय भेरियन्टलाई बिक्रीमा राख्ने

एलएस अटोले पोखरामा हुने वाडा अटो शोमा आफ्नो लोकप्रिय भेरियन्टलाई बिक्रीमा राख्ने

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । पर्यटकीय राजधानी भनेर परिचित पोखरामा यही चैत १४ गतेदेखि ४ दिने अटो क्षेत्रको वाडा अटो शो हुँदैछ । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनले आयोजना गर्ने अटो शो पोखरास्थित अमरसिंह खेल मैदान हुनेछ ।अटो शोमा विभिन्न कम्पनीहरुले आफ्ना ब्राण्डलाई शो गर्दैछन् । जहाँ लोकप्रिय एलएस अटोको पनि स्टल रहनेछ । वाडा अटो शोको मौकामा एलएस अटोले आफ्नो हालै सार्वजनिक गरेको एलईभी जिरो वानको दुई भेरियन्ट शो गर्ने तयारी गरेको छ ।

    images
    images

    कम्पनीले जनाएअनुसार एलएस अटोको एलईभी जिरो वानको एलईभी जिरो वान स्ट्याण्डर्ड र कम्फर्ट गरी दुई भेरियन्ट अटो शोमा राखिनेछ ।गत फागुन तेस्रो साता सार्वजनिक भएको एलएस अटोको एलईभी जिरो वानका दुवै भेरियन्ट ग्राहकहरुले निकै रोजाइमा पारेका छन् ।मूल्य र रेन्जको आधारमा पनि दुवै भेरिन्यट निकै लोकप्रिय छ ।

    एक पटकको फूल चार्जमा ५४० किलोमिटरसम्मको रेन्ज दिने एलईभी जिरो वानको मूल्य पनि अन्यको तुलनामा केही सस्तो छ । कम्पनीका अनुसार स्ट्याण्डर्डको मूल्य ६१ लाख ९५ हजार र कम्फर्टको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ मात्रै रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend