images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सन नेपाल लाइफको बीमालेख नवीकरण गर्दा...

सन नेपाल लाइफको बीमालेख नवीकरण गर्दा ७५ प्रतिशतसम्म छुट

सन नेपाल लाइफको बीमालेख नवीकरण गर्दा ७५ प्रतिशतसम्म छुट

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराउने भएको छ ।

    images
    images

    कम्पनीका अनुसार आज अर्थात चैत ११ गतेदेखि २८ गतेसम्म यो छुट सुविधा लागु हुने छ । यो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ ।यसरी ब्या

    ज छुट सुविधाको उपयोग गरी नवीकरण गरिएका बीमालेख समर्पण गर्न चाहेमा उक्त छुट रकम समर्पण मूल्यबाट कट्टा समेत गरिने समेत कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend