images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक श्रेष्ठको राजीनामा...

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका समूह ‘ख’ का सञ्चालक दिनेश लाल श्रेष्ठको राजीनामा स्वीकृत भएको छ।

    images
    images

    उनी गत जेठ १७ गतेको नवौं वार्षिक साधारण सभाबाट निर्विरोध रूपमा सञ्चालक पदमा निर्वाचित भएका थिए। उनले चैत ६ गते व्यक्तिगत कारण देखाएर राजीनामा पेस गरेका थिए।

    चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको जानकारी कम्पनीले जनाएको छ । nepal re

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend