images

२०८३ आश्विन १८ गते

images
images
images

धरहराबाट २ करोड ३७ लाख राजस्व संकलन

धरहराबाट २ करोड ३७ लाख राजस्व संकलन

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं । गत असोज ३ गतेबाट सञ्चालनमा आएको धरहराबाट  २ करोड ३७ लाख राजस्व संकलन भएको छ।

    images
    images

    मंगलबार शहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वित्तिय प्रगति सार्वजनिक कार्यक्रममा यस्तो जानकारी गराइको हो ।

    मन्त्रालयले गत असोज ३ बाट धरहरा सञ्चालन भएपछि २ करोड ३७ लाख बढी राजस्व संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।  ‍‍‍‍‍‍‍

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend