images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • कालिका लघुवित्तमा रोजगारीको अवसर, आवेदन दिने...

कालिका लघुवित्तमा रोजगारीको अवसर, आवेदन दिने आज अन्तिम दिन

कालिका लघुवित्तमा रोजगारीको अवसर, आवेदन दिने आज अन्तिम दिन

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले माग गरेको कर्मचारीको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

    images
    images

    लघुवित्तले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना तथा कनिष्ठ सहायकका लागि ३५ जना कर्मचारी माग गरेको हो । 

    लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।  इच्छुक तथा योग्यता पुगेकाले आज चैत ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।48199416

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend