images

२०८३ आश्विन २७ गते

images
images
images

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले १० हजार ९८२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ ।

    images
    images

    बैंकले यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको सेयर संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि सो सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । 

    बैंकले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६५५ रुपैयाँ निर्धारण गरेको छ। सेयर किन्न इच्छुकले चैत १४ गतेभित्र विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend