images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • देशभरका ३३ क्याम्पसमा नेविसंघले जित्यो स्ववियु...

देशभरका ३३ क्याम्पसमा नेविसंघले जित्यो स्ववियु सभापति [तालिकासहित]

देशभरका ३३ क्याम्पसमा नेविसंघले जित्यो स्ववियु सभापति [तालिकासहित]

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौँ ।  नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ३३ वटा क्याम्पसमा स्ववियु सभापति निर्विरोध जितेको छ।

    images
    images

    स्ववियु निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो। ३३ क्याम्पसमा नेविसंघको एकल उम्मेदवारी परेको र निर्विरोध भएको नेविसंघ केन्द्रीय कार्यालयले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend