images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार...

घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
  • नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ हजार १ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार २ हजार ४ सय रुपैयाँले घटेको हो ।

    images
    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन  प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय कारोबार भएको थियो ।

    images
    images

    यस्तै, बिहीबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend