images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • सुन चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको...

सुन चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुन चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

images
images
अर्थ समाचार
बुधवार, श्रावण ९ २०८१
अर्थ समाचार
बुधवार, श्रावण ९ २०८१
  • काठमाडौं– आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

    images
    images

    बुधबार सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ४७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो ।

    images
    images

    त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend