images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • श्रृजनशील लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिन...

श्रृजनशील लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिन सकिन्छ आवेदन?

श्रृजनशील लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिन सकिन्छ आवेदन?

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ।नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरेको र राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस कम्पनीले कनिष्ठ फिल्ड सहायक (प्रशिक्षार्थी) पदको सहायक श्रेणीमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी केही संख्यामा कर्मचारी माग गरेको हो।

    images
    images

    यसका लागि कुनै पनि विषयबाट प्लस टू पास गरेकाले यसमा आवेदन दिन पाउनेछन् भने वाणिज्य, अर्थ र गणित विषयबाट प्लस टू गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

    उमेरको हदमा १८ वर्ष पूरा भई ३५ ९महिलाको हकमा ४०० वर्ष ननाघेको हुनु पर्नेछ। लिखित, फिल्ड अवधारणा र अन्तर्वार्ता पास गरेपछि ६ महिना तालिम र ६ महिना परीक्षणकलापछि स्थायी गरिने जनाएको छ।योग्य तथा इच्छुक व्यक्तिले चैत ७ गते भित्र आवेदन दिइसक्नु पर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend