images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • मंगलबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ...

मंगलबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

images
images
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
  • काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ४६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    तेजाबी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ६ सय रूपैयाँ कायम भएको छ ।

    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend