images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • ६ महिनामा २ हजारभन्दा बढी ट्रेडमार्क...

६ महिनामा २ हजारभन्दा बढी ट्रेडमार्क दर्ता

६ महिनामा २ हजारभन्दा बढी ट्रेडमार्क दर्ता

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको पौष महिनासम्ममा २ हजारभन्दा बढी ट्रेडमार्क दर्ता भएका छन् । चालु आवको ६ महिनामा वस्तु तथा सेवाका २ हजार ३४ ट्रेडमार्क दर्ता भएको उद्योग मन्त्रालयले जनाएको छ ।

    images
    images

    मन्त्रालयका अनुसार यस अवधिमा ५७ वटा ट्रेडमार्क सम्बन्धी मुद्दाको कारबाही किनारा लगाइएको छ ।

    सरकारले अनलाइन प्रणालीबाट नै ट्रेडमार्क दर्ता गर्न सकिने गरि ट्रेडमार्क, पेटेन्ट, डिजाइन रजिस्ट्रेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम कार्यान्वयनमा ल्याएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend