images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • आजको मौसम,हिमाली भूभागमा हिमपात,पहाडी भूभागका एकदुई...

आजको मौसम,हिमाली भूभागमा हिमपात,पहाडी भूभागका एकदुई  स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम,हिमाली भूभागमा हिमपात,पहाडी भूभागका एकदुई  स्थानमा हल्का वर्षाको सम्भावना

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • २०८१ फागुन ५ गते (सोमबार)

    images
    images


    आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली  देखि  मौसम मुख्यतया सफा रहनेछ।  देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    त्यस्तै राती कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली  प्रदेशको पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भूभागमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 
     
    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

    images
    images

     
    कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश को पहाडी भूभागका एकदुई  स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख तराईका केही भूभागहरुमा हुस्सुकुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend