काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा करिब आधा अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ।
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार उक्त अवधिमा कम्पनीले १,०९९ वटा बीमा दाबी भुक्तानी गर्दै ४९ करोड २९ लाख रुपैयाँ वितरण गरेको हो।कम्पनीले माघ महिनामै १४७ वटा बीमा दाबी बापत पाँच करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ।




.gif)





