images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • सन नेपाल लाइफ कम्पनीको नाफा ६...

सन नेपाल लाइफ कम्पनीको नाफा ६ महिनामा २८ करोड २२ लाख

सन नेपाल लाइफ कम्पनीको नाफा ६ महिनामा २८ करोड २२ लाख

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । सन नेपाल लाइफ कम्पनीको चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्म २८ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आवको सोहि अवधिभन्दा १४.०६ प्रतिशतले कम हो । गत आवमा कम्पनीले ३२ करोड ८४ लाख रुपियाँ नाफा कमाएको थियो । 

    images
    images

    कम्पनीले यो अवधिमा २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवमा कम्पनीले १ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा ३७.८१ प्रतिशतले बढेको हो ।

    कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ रहेको छ । भने कम्पनीको महाविपत्ति कोषमा १८ करोड ९१ लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङमा ७७ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ३९ करोड ६ लाख रुपैयाँ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend