images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क ९...

नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क ९ अर्ब ६१ करोड पुगेको छ

नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क ९ अर्ब ६१ करोड पुगेको छ

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा ९.४० प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा कम्पनी २७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा गत आवको सोहि अवधिमा २५ करोड ५१ लाख रुपैयाँ थियो । 

    images
    images

    कम्पनीको कुल बीमाशुल्क आर्जन १२.२० प्रतिशतले बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बीमा कोषको ७७ अर्ब ९५ करोड रुपैयाँ भएको छ । चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १०.१८ रुपैयाँ रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend