images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • यि तरकारीको मूल्य १० रुपैयाँदेखि ३०...

यि तरकारीको मूल्य १० रुपैयाँदेखि ३० रुपैयाँसम्मले घट्यो;कालिमाटी

यि तरकारीको मूल्य १० रुपैयाँदेखि ३० रुपैयाँसम्मले घट्यो;कालिमाटी

images
images
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
  • काठमाडाैं- कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो धनियाको मूल्य अकासिएको छ । 

    images
    images

    अघिल्लो दिन ६० रुपियाँमा कारोबार भएको हरियो धनिया आज बढेर १७२ रुपियाँ पुगेको छ । किलोमा ११२ रुपियाँले महँगिएको हो । त्यसैगरी आज ब्रोकाउलीको भाउ भने घटेको छ । बुधबार प्रतिकिलो १५० रुपियाँमा बिक्री भइरहेको ब्रोकाउली अघिल्लो दिन भने १९० रुपियाँमा किनबेच भएको थियो ।

    मंगलबारको तुलनामा आज ४० रुपियाँ सस्तो भएको हो ।  त्यसैगरी, बुधबार कालिमाटीमा नेपाली ठूलो गोलभेंडा ६६, सानो लोकल गोलभेंडा २२, गाजर ६५, लोकल मूला ५६, राजमा घिउसिमी १२५,  तितेकरेला ४६, लौका ६४ र भिन्डीको मूल्य प्रतिकिलो ७८ रुपियाँ निर्धारण गरिएको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend